म्याग्नाकार्टा
- महाअधिकार पत्र -Magnacarta के हो ? – बेलायती नागरिकको स्वतन्त्रताको प्रथम बडापत्र (First
Great charter)
- म्याग्नाकार्टा कहिले जारी भएकोः– सन् १२१५ जून १५ मा
- सन् १२१५ जून १५ मा हस्ताक्षर गर्ने बेलायती राजाः– राजा जोन
- सन्
१२२५ मा जारी गरिएको Final Magnacarta मा हस्ताक्षर गर्ने बेलायती राजाः– हेनरी तृतीय
- सन् १२१५ जुन १५ मा जारी गरिएको म्याग्नाकार्टा
संशोधन सहित जारीः–सन्
१२२५ फेब्रुअरी ११ मा
- म्याग्नाकार्टालाई संशोधन गर्नेः–हेनरी तृतीय
- विश्व इतिहासमा मानवअधिकार र व्यक्तिगत
स्वतन्त्रताको सम्बन्धमा पहिलो लिखित दस्ताबेज-म्याग्नाकार्टा
- म्याग्नाकार्टामा भएका दफा–६३
- बेलायती जनताको आधुनिक स्वतन्त्रताको मुख्य
आधारः– म्याग्नाकार्टा
- म्याग्नाकार्टा हस्ताक्षर गरिएको ठाउँ–बेलायतको रनीमेडे, लण्डनबाट १९ माइल टाढा रहेको
- म्याग्नाकार्टा लेखिएको भाषाः–ल्याटिन भाषा (म्याग्नाकार्टा कुन भाषामा
लेखिएको थियो)
- म्याग्नाकार्टाको शाब्दिक अर्थः–स्वतन्त्रताको महाअधिकार पत्र
- बेलायतमा कानुनको शासन, संसद्को प्रभुत्व र न्यायिक निष्पक्षताको जग
बसाउने दस्तावेजः–म्याग्नाकार्टा
- राजा र धर्मगुरुबिच भएको सङ्घर्षको परिणामः–म्याग्नाकार्टा
- जनप्रतिनिधिको स्वीकृति बिना कर लगाउन नपाइने
अवधारणाको विकास गर्ने दस्तावेजः–म्याग्नाकार्टा
- राजा जोनको निधनः–१२१६ अक्टोबर १८ मा
- हेनरी तृतीय राजा भएकोः–१२१६ मा
- म्याग्नाकार्टाको धारा १ मा उल्लेख भएकोः–चर्चको स्वायत्तता
- धारा २८,३० र ३१ माः–व्यक्तिगत सम्पत्तिको प्रत्याभूति
- धारा ३८,३९ र ४०९० माः–व्यक्तिगत स्वतन्त्रता र अधिकार
- धारा ३९ माः–प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइने
- धारा ४० माः–हामी(राजा) ले कसैलाई पनि अधिकार वा न्याय बेच्ने
छैनौँ, न्याय
प्रदान गर्ने काममा ढिला गर्ने छैनौँ र न्याय दिन इन्कार पनि गर्ने छैनौँ,
- धारा ५४ माः–राजाका मन्त्रीहरू र कर्मचारीहरूले कानुन जान्नु र मान्नु पर्दछ,
- हाल म्याग्नाकार्टाका सुरक्षित प्रतिः–४• २ प्रति लण्डनस्थित ब्रिटिस लाइब्रेरीमा सुरक्षित रहेका• १ प्रति Salisbury Cathedral मा• १ प्रति Lincoin Cathedral मा
- बेलायतलाई
समुन्द्रकी रानी पनि भनिन्छ ।
- म्याग्नाकार्टाको जारी पश्चात् प्रचलनमा आएको
असाधारण क्षेत्राधिकार रिटः–बन्दीप्रत्यक्षीकरण
- बेलायतमा राजा रिचर्डकोे शासनकालमा राजाको शक्ति
बढाउने क्रममा अत्यधिक कर लागु भएपछि पोपका साथै शोषित जनता पनि राजाका
विरुद्ध एकत्रित भए ।
- म्याग्नाकार्टाका मुख्य प्रावधानहरू
- राजाले संसद्को अधिवेशन नियमित बोलाउनु पर्ने
- ऐन कानुन पारित गर्ने अधिकार सांसदलाई मात्र
हुने
- संसद्को स्वीकृति विना कुनै प्रकारको कर उठाउन
नपाउने
- राजकीय सेनाको लागि चाहिने आर्थिक व्यवस्था
संसद्को स्वीकृतिबाट मात्र निर्धारण हुने,
- कानुन र कानुनको उचित प्रक्रिया बिना कुनै पनि
व्यक्तिलाई थुनामा राख्न र देश निकाला गर्न नपाइने
- कानुनले तोकेको भन्दा बढी सजाय कसैलाई पनि
नगरिने
- चर्चको स्वायत्तता प्रदान गर्ने
- कसैलाई पनि मृत्युदण्ड नदिइने
- न्याय दिनमा ढिलाइ तथा इन्कार नगरिने
- जथाभाबी सजाय विरुद्धको अधिकार तथा स्वतन्त्र र
निष्पक्ष पुर्पक्षको अधिकार
पुनर्जागरण
- पुनर्जागरणको अवध–१४ औँ देखि १६ औँ शताब्दिसम्म
- पुनर्जागरणको सुरुवात–युरोपको इटालीबाट
- इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख
तीन साहित्यकारहरुः–दाँते, पेट्राक र बोक्कासीयो
- पुनर्जागरण कालका प्रमुख कलाकारहरुः–लियो नर्दोदा भिन्ची, माइकल एन्जेलो, राफेल
- लियोनार्दो दा भिन्चीका प्रख्यात कृतीहरुः–मोनालिसा, द लास्ट सफर र द भर्जिन
- पुर्जागरण कालका प्रथम व्यक्तिः– दाँते
- माइकल एन्जेलोले २० वर्ष लगाई तयार पारेको
बहुचर्चित चित्रः–द
लास्ट जजमेन्ट
- ब्याक टु नेचर दर्शनका पर्वतकः– लाओत्से, चिन
- चित्र मस्तिष्कबाट बनाइन्छ, हातबाट होइनः–माइकल एच्जेलो
- डिभाइन कमेडीका लेखकः–दाँते, सन् १२६६ इटाली
- युटोपीयाका लेखकः– टामस मोर
- ओथेलो, मर्चेन्ट अफ भेनिस र हेलमेटका लेखकः–शेक्सपियर
- द प्रीन्सका लेखकः– निकोलस मेकियावेली, राजनीतिलाई धर्मबाट अलग गर्न प्रेरित कृति
- The social
contract का लेखक–रुसो
- Nature is far
better than civilization–रुसो
- Man is born free
but everywhere he is in chainM –रुसो
- शक्ति पृथकीकरणको सिद्धान्तका प्रतिपादकः– मन्टेक्यु
- पुनर्जागरणका प्रमुख कारणहरुः–धर्मयुद्ध, मानवताको प्रचार र व्यापार विस्तार
- पुनर्जागरण पश्चात् प्रगति भएका क्षेत्रहरुः–साहित्य,कला,राजनीति, विज्ञान तथा भौगोलिक खोज
- पुनर्जागरणको फलस्वरूप भौगोलिक खोजीको क्रममा पत्ता लागेका देशहरू-अमेरिका, भारत, फिलिपिन्स र न्युजिल्याण्ड
गौरवमय क्रान्ति- गौरवमय क्रान्ति भएकोः–सन् १६८८ मा, बेलायतमा
- बेलायती जनताले राजाका विरुद्ध गरेको क्रान्ति
- बेलायतका राजाहरूको बंशः–स्टुअर्ट वंश
- स्टुअर्ट वंश अघि बेलायतमा शासन गर्नेः–टुयुडर वंश
- स्टुअर्ट वंशका राजाले शासन गर्ने सिद्धान्तः–दैवी सिद्धान्त
- गौरवमय क्रान्तिको समयमा बेलायतका राजाः–जेम्स द्वितीय
- गौरवमय क्रान्तिको अर्को नामः–रक्तहीन क्रान्ति
- बेलायतमा राजतन्त्रात्मक वंश परिवर्तन गरी
व्यवस्था कायम गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
- निरङ्कुशको सट्टा एक उदार र संवैधानिक राज
नेतृत्वको स्थापन गर्ने क्रान्तिः–गौरवमय क्रान्ति
- धर्म निरपेक्ष, रक्तहीन र उदार क्रान्तिः–गौरवमय क्रान्ति
- गौरवमय क्रान्तिको परिणामस्वरूप जारी भएको
दस्तावेजः– Bill of rights
- क्रान्तिको समयमा राजा जेम्स द्वितीय भागेर गएको
देशः–फ्रान्स
- Agrarian
Revolution का नामले चिनिने
क्रान्तिः–गौरवमय
क्रान्ति
- गौरवमय क्रान्ति पश्चात् स्थापित शासनः–राजाकी छोरी मेरी र प्रोटेस्टेन्ट
धर्मालम्बीहरुको संयुक्त शासन
- राजा जेम्स द्वितीयले प्रोटेस्टेन्टहरुलाई तर्साउन
होन्सलोहिथ भन्ने ठाउँमा राखेका सेनाको संख्याः– तीस हजार
- राजाले क्याथोलिक धर्मको प्रचार प्रचारका लागि अक्सफोर्ड विश्वविद्यालयमा स्थापना गरेकोः–प्रार्थना कक्ष
- युटोपीयाका लेखकः– टामस मोर
- गौरवमय क्रान्ति पश्चात् राज्यारोहण गर्नेः– राजाका छोरी ज्वाई विलियम
- भविष्यमा संसारमा ५ जना राजाहरू मात्र बाँकी रहनेछन्, चार जना खेल्ने तासका पत्ताहरूमा र एक जना बेलायतमाः–इजिप्टका राजा फारुख
गौरवमय क्रान्तिका
प्रमुख कारणहरू
- राजाले क्याथोलीक धर्मबाहेकका अरू धर्महरूको
उपेक्षा गर्नु
- विशेष अदालतले क्याथोलिक सेनाको स्थापना, शैक्षिक क्षेत्र अथवा विश्वविद्यालयमा राजाको
हस्तक्षेप
- जेम्सको छोरा, स्थायी सेना बढाउन
- आयरल्याण्डमा राजाको निरङ्कुश शासन
- संसद्को निर्वाचनमा हस्तक्षेप रहनु
- फ्रान्सको मित्रता आतङ्कको राज्य फैलाउनु
औधोगिक क्रान्ति
- उद्योगमा भएको नयाँपन तथा परिवर्तनः–औधोगिक त्रान्ति
- औद्योगिक क्रान्तिको सुरुवातः–बेलायतबाट
- औद्योगिक क्रान्तिको अवधीः–१८ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्य
सम्म, सन्
१७६० देखि सन् १८४० सम्म, ८०
वर्ष चलेको
- १८ औँ शताब्दीमा भएको औद्योगिक परिवर्तनलाई
औद्योगिक क्रान्तिको संज्ञा दिनः–इतिहासकार रायनबी
- औद्योगिक क्रान्ति पूर्व बेलायतमा घरेलु
उद्योगको बोलवाला रहेको
- औद्योगिक क्रान्ति पश्चात् समाजमा उत्पत्ति भएको
वर्गहरुः–पुँजीपति
वर्ग र मजदुर वर्ग
- औद्योगगिक क्रान्तिको सुरुवात भएको क्षेत्रः–कपडा उत्पादनबाट
- जातको आधारमा श्रम गर्ने पुरानो परम्पराः–गिल्ड सिस्टम
- बेलायतको औद्योगिक क्रान्तिको अर्को नामः–यान्त्रिक क्रान्ति
- औद्योगिक क्रान्ति जस्तो लामो समयसम्म हुने
परिवर्तनलाई क्रान्ति भन्नु हुँदैनः– Arnold Toynbee
- औद्योगिक क्रान्ति पूर्व बेलायतमा हातको
माध्यमबाट उत्पादन गरिन्थ्यो,
- घरेलु उद्योगलाई प्रतिस्थापन गरी कलकारखानाको
स्थापना भई यन्त्रको उत्पादन गरिने प्रणालीको सुरुवात यस क्रान्ति पश्चात्
भयो
- कृषि क्षेत्रको विकासको लागि ब्रिटिस सरकारले
कृषि विभागको स्थापनः–सन्
१७९३ मा
विभिन्न आविष्कारकहरू - पावरलुमका आविष्कारक- एडमण्ड कार्टराइट
- बिजुली बत्तीका आविष्कारक – माइकल फराडे
- बिजुली शक्तिका आविष्कारक – बेन्जामिन फ्राङ्कलिङ
- टेलिफोनका आविष्कारक – अलेक्जेन्डर ग्राहमवेल
- बाफबाट चल्ने मेसिन (स्टिम इन्जिन)का
आविष्कारक-जेम्स वाट
- काठको कपडा बुन्ने मेसिन Flying
Shuttle का आविष्कारकःजोन के (सन्
१७४३)
- (धागो कात्ने मेसिन) Spinning
Jenny का आविष्कारकःजेम्स
हारग्रिब्स
- सेफ्टी ल्याम्पका आविष्कारक- हेम्फ्री डेभी
- आधुनिक फ्याक्ट्रीका पिता- रिचर्ड आर्कराइ
औद्योगिक क्रान्तिको कारण- बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु
- ब्रिटेनको भौगोलिक स्थिलिते साथ दिनु
- बेलायतमा पर्याप्त पुँजी उपलब्ध रहनु,
- ब्रिटेनको उपनिवेशिक नीति र बजारमा सुविधा
- बेलायतमा बैङ्किङ प्रणालीको सुरुवात हुनु,
- बेलयातमा शान्ति र उपयुक्त सरकारी नीति,
- बेलायतमा कृषिमा सुधार हुनु
· बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभावऔद्योगिक क्रान्तिको परिणाम - बिजुली बत्तीका आविष्कारक – माइकल फराडे
- व्यापार व्यवसायमा वृद्धि
- घरेलु उद्योगको समाप्ति
- बेरोजगारीको सङ्ख्यामा वृद्धि
- कलकारखाना स्थापना हुन थाले
- समाजमा नयाँ वर्गको उदय हुनु
- जनसङ्ख्या वृद्धि
- समाजवादी भावनाको उदय
- सहरहरूको विकास, मजदुर सङ्गठनको विकास आदि ।
Post a Comment