१. उ अली हतारमै देखीन्थी हत्तनपत्त मेरो मुटुमा प्रेमको बीऊ रोपेर,
पात हाल्न नपाउँदै अन्त उर्बर मुटु भेटिछे क्यारे ओँखलेर लगी !
पात हाल्न नपाउँदै अन्त उर्बर मुटु भेटिछे क्यारे ओँखलेर लगी !
२. Camouflage जस्तै रैछ तिम्रो मायाँपनि,
बाहिर प्रेमरुपी फुल सजाएर भित्र तरबार लुकाएर राखेकी रैछौ !
बाहिर प्रेमरुपी फुल सजाएर भित्र तरबार लुकाएर राखेकी रैछौ !
३. भन्दैथी सम्पत्ति चाहिँदैन तिम्रो मुटुभए पुग्छ भनेर,
आखीर चाहिएको कुरा लिएरैगई !
आखीर चाहिएको कुरा लिएरैगई !
४. सधैँ के, कती, कहिले सम्म ? जस्ता परिमाणको कुरा गर्थि,
उ प्रेमको ब्यापारी रैछे, मैले पुजारी सम्झीएँ !
उ प्रेमको ब्यापारी रैछे, मैले पुजारी सम्झीएँ !
५. आस त अझै कहाँपो मरेको छ र,
बाहिर बाटोमा कसैले हर्न बजायोकि हत्तनपत्त झ्यालबाट हेर्नेगर्छु तिमीनै हौकि भनेर !
बाहिर बाटोमा कसैले हर्न बजायोकि हत्तनपत्त झ्यालबाट हेर्नेगर्छु तिमीनै हौकि भनेर !
६. तिमीसँग बिताएको सम्झन लाएक कुनै पल भेटिन !
म पनि सदस्य बन्छु भन्याथेँ,
तर यहाँ गुमाएकाहरूको कुनै राजनैतिक दल भेटिन !
म पनि सदस्य बन्छु भन्याथेँ,
तर यहाँ गुमाएकाहरूको कुनै राजनैतिक दल भेटिन !
७. तिमीले भनेजस्तै म परिवर्तन हुन सकिन,
पाखेनै रहेँ,
बाटो 6 लेनको भैसक्यो बाटो काट्दा दुबै साइड हेर्न अझै छोडिन !
पाखेनै रहेँ,
बाटो 6 लेनको भैसक्यो बाटो काट्दा दुबै साइड हेर्न अझै छोडिन !
८. तिम्ले हावा भन्छौ भने हावा नै सहि,
तिम्लाई जिवन दिनकोलागी म बेकामको कार्बनडाई अक्साइड मा बदलिनपनि तयार छु !
तिम्लाई जिवन दिनकोलागी म बेकामको कार्बनडाई अक्साइड मा बदलिनपनि तयार छु !
९. ऊ दुर गई कहिल्यै नआउने गरेर,
नासोमा याद छोडेर !
नासोमा याद छोडेर !
१०. आँशु आउन अचेल प्याज काट्नु पर्दैन,
बस् एक पटक तिम्लाई सम्झीय पुग्छ !
बस् एक पटक तिम्लाई सम्झीय पुग्छ !
११. उस्को कपालमात्र Curly होला भन्ने सोँचेको,
मान्छे त झन नागबेलीनै रैछे !
मान्छे त झन नागबेलीनै रैछे !
१२. प्राय उस्का हरेक प्रश्नहरु,
साईन्समा सोधिने कारण देऊ भन्ने प्रनको ढाँचामा सोधिन्छन !
साईन्समा सोधिने कारण देऊ भन्ने प्रनको ढाँचामा सोधिन्छन !
१३. भिरमा फुलेको फुल सबैलाई मनपर्छ,
कसैको सिर नसजाई ओईलि झर्छ !
कसैको सिर नसजाई ओईलि झर्छ !
१४. मायाँ एकोहोर थियो या दोहोरो हिसाबकिताब भएन,
मेरो प्रेम प्रस्ताबमा तिम्ले ओँठमा ओँठमीलाएर सहिछाप गरेको याद ताजै छ !
मेरो प्रेम प्रस्ताबमा तिम्ले ओँठमा ओँठमीलाएर सहिछाप गरेको याद ताजै छ !
१५. म पिडा लुकाएर मुस्कुराउँछु,
उनि भने खुसी हुँदापनि रिसाएको बाहाना गर्छिन !
उनि भने खुसी हुँदापनि रिसाएको बाहाना गर्छिन !
१६. तिमी त Logic gate को Not gate जस्तै रैछौ,
Input मा मायाँ दिँदापनि Output घृणा बनेर निस्कियो !
Input मा मायाँ दिँदापनि Output घृणा बनेर निस्कियो !
१७. तेसै Falling in Love भन्या रैन्छ,
लव परेसी उँदो गती उँदै मती हुनेभर भन्या रैछ !
लव परेसी उँदो गती उँदै मती हुनेभर भन्या रैछ !
१८. Dear Crush,
यसैमा खुसी लाग्छ तिमी मेरी नभएपनि,
अझै कसैकि भएकि छैनौ !
यसैमा खुसी लाग्छ तिमी मेरी नभएपनि,
अझै कसैकि भएकि छैनौ !
१९. एकोहोरो मायाँ गरेँ कहिल्यै भन्न सकिन,
तिमीले बुझेरपनि नबुझेझैँ गर्यौ,
र समय सधैँ एकै ठाउँमा अडेन !
तिमीले बुझेरपनि नबुझेझैँ गर्यौ,
र समय सधैँ एकै ठाउँमा अडेन !
२०. मायाँ कुनै एक सिजन फुलेर ओईलि झर्ने फुल होईन,
यो त सदाबाहार काँडा हो जस्ले घोँचको दुखाईपनि आनन्दको हुन्छ !
यो त सदाबाहार काँडा हो जस्ले घोँचको दुखाईपनि आनन्दको हुन्छ !
Post a Comment